एमाले महाधिवेशन : १२ घण्टादेखि मतदान जारी

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार २१:०८

काठमाडौं । नेकपा (एमाले)को नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो ।

राति ८ः४५ बजेसम्म १२ सय मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । मतदान आज रातभर जारी रहनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.