एमाले महासचिवमा पोखरेल

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १३:१४

काठमाडौँ । नेकपा (एमाले) को महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । आज (बिहीबार) सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् । मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.