केपी शर्मा ओलीकाे तेस्राे इनिङ्स : आज पहिलाे बैठक

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार ०६:४५

काठमाडौं । केपी शर्मा ओली तेस्राे कार्यकालका लागि निर्वाचित भएपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ ।

नवनिर्वाचित कमिटीकाे बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए ।

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको  थियाे । ओली लगातार तेस्राे पटक अध्यक्ष बनेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.