ताप्लेजुङमा असईको मृत्यु

Share this
618shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार ०९:१७

ताप्लेजुङ । ताप्लेजुङमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

असई मनिष देवानको मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले बताए । देवानले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट उदयपुरका लागि रवाना लिइसकेका थिए ।

डीएसपी गौतमले ह्रृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने बताए । घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.