निर्वाचन आयोग परिसरमा नाराबाजी

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार १८:२४

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक तर्फ उम्मेदवारको बन्द सूची पेस गरिरहेकाे समयमा निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै निर्वाचन आयोग परिसरमा नाराबाजी भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । बन्द सूची प्रेसका क्रममा आयोगभित्र छिरेकाे एउटा समूहले नाराबाजी गरेकाे हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.