जेनजी आन्दोलनका सहिद परिवार सदस्य कांग्रेसकाे बन्दसूचीमा

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार १४:४६

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक सांसदको उम्मेदवारको ‍सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ ।

भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिकको सूचीमा राखेकाे हाे ।

आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश नारायण श्रेष्ठलाई काठमाडौं निवासी हुन् । कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.