भेनेजुएलाका राष्ट्रपति मदुरो पक्राउको विरोधमा काठमाडौँमा जुलुस

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १९:४५

काठमाडौँ । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस निकालिएको छ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार साँझ राजधानीमा प्रदर्शन गरेको हो।

अनेरास्ववियु आबद्ध अस्कल क्याम्पसका विद्यार्थीहरूले मसाल जुलुससहित सडकमा उत्रिएर अमेरिकी कदमको चर्को विरोध गरेका छन्। प्रदर्शनकारीहरूले भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा वैदेशिक सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

अमेरिकाले हालै भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको थियो। सोही घटनालाई लिएर विश्वव्यापी रूपमा टिकाटिप्पणी भइरहेका बेला नेपालमा पनि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.