पश्चिमी वायुको प्रभाव: तराईमा बाक्लो हुस्सु र उच्च पहाडमा हिमपात

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार ०६:०१

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभावले मौसममा फेरबदल आएको छ। तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा बदली हुनुका साथै कोशी प्रदेशका उच्च हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.