नेपाल साफ यू– २० को समूह बिजेता

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १७:१६

काठमाडौं । घरेलु टोली नेपाल साफ यू– २० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।

समूह विजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हाे । नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरे ।

खेलको सुरुवातमै नेपालले २–० को अग्रता बनाएको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.