कोशीमा बल्ल सुरु भयो एनआईसीयू

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ११, शुक्रबार १९:४३

विराटनगर । विराटनगरको कोशी अस्पतालमा एनआईसीयू सेवा पुन सञ्चालनमा आएको छ ।

दुई वर्षभन्दा अघिदेखि रोकिएको एनआईसीयू सेवा आजबाट  सञ्चालनमा आएको हो । अस्पतालको एनआईसीयू सेवा सञ्चालन नहुँदा बिरामी निजी तथा महँगो अस्पतालमा जान बाध्य रहेको समाचार मुलुकी खबरले प्रकाशित गरेपछि अस्पताल प्रशासनले सेवा सञ्चालन गर्न चासो देखाएको थियो ।

शुक्रबारदेखि  अस्पतालमा पाँच बेडको एनआईसीयू सेवा सञ्चालनमा आएको निमित्त  मेडिकल सुपरिटेन्डेन्ट रविनराज सिंहले जानकारी दिए ।

आईसीयू रहेको स्थानमा पाँच बेडमा उपकरण जडान गरेर एनआईसीयू सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

यो पनि पढ्नुहोस्

डाक्टरले चल्न दिँदैनन् कोशीमा एनआईसीयू, अढाई करोडको उपकरणमा माकुराको जालो

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×