फुटसलको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १, बिहीबार १७:३७

काठमाडौं । राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आज एन्फा कम्प्लेक्समा महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

त्यस्तै, टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टोली व्यस्थापकमा राज महर्जन नियुक्त भएका छन् ।

सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि महासचिव राईले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.