एनपीएल : जनकपुरसँग ८ विकेटले हार्याे विराटनगर

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १५:३१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको जनकपुरले २ विकेटको क्षतिमा १५.३ ओभरमा लक्ष्य पुरा गर्याे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.