नेपालले टस हारेर पहिले बलिङ गर्दै

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १२:०७

काठमाडौं । युएईमा जारी रहेको यू–१९ एसिया कपमा सान्त्वना जितको खोजीमा रहेको नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ ।

अफगानिस्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । दुवै टोली सान्त्वना जितसहित प्रतियोगिता अन्त्यको प्रयासमा हुनेछन् ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.