नेपालले फोर नेसन्स कप खेल्ने

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १७, बुधबार १६:१५

काठमाडौं । नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फागुन ५ गतेदेखि १४ गतेसम्म नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ । यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको एन्फाले जनाएको छ ।
नेपालले फोर नेसन्स कप खेल्ने

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.