क्रिकेटर आरिफ वैवाहिक बन्धनमा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १९, शुक्रबार १५:४०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् ।

पर्सा वीरगन्जका २७ वर्षीय आरिफले सबाना खातुनसँग बिहीवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् ।

आरिफ नेपालले खेलेको पहिलो ओडिआई टोलीका सदस्य रहेका थिए । घरेलु क्रिकेटमा आरिफ विभागीय टोली नेपाल पुलिस क्लबसँग आवद्ध छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.