विराटनगर । नेपाल कानुन व्यवसायी परिषद्काे पार्षद्काे निर्वाचनमा १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सात वटै प्रदेशबाट २-२ जनाकाे उम्मेदवारी परेकाे हाे ।
काउन्सिलकाे पार्षद्मा हरेक प्रदेशबाट १-१ जना निर्वाचित हुने प्रावधान छ । माघ २६ गते पार्षद्का लागि निर्वाचन हुँदैछ ।