लाइसेन्सको परीक्षामा ३१.४ प्रतिशत मात्रै उत्तीर्ण

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार ०६:३०

नेपाल मेडिकल काउन्सिलले लिएको ७१ औँ समूहको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा ३१.४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार ६८.६ प्रतिशत अनुत्तीर्ण भएका छन् । एमबीबीएस र बीडीएसका लागि ८ सय ४४ जनाले लाइसेन्सको परीक्षा दिएका थिए ।

परीक्षा दिएकामध्ये २ सय ६२ जना उत्तीर्ण भएका हुन् । ५ सय ८२ जना अनुत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।

उनका अनुसार एमबीबीएसतर्फ ६७ दशमलव ९९ र बीडीएसतर्फ ७६ दशमलव ९२ प्रतिशत परीक्षार्थी लाइसेन्सिङ परीक्षामा अनुत्तीर्ण भएका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित
कांग्रेस महाधिवेशनको बन्द सत्रमा छलफल सकियो, बुधबार प्रस्ताव र प्रतिवेदन पारित गरिँदै
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×