हजुरबुवाले ढालेको रुखले च्यापिएर बालकको मृत्यु

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १९, शनिबार १२:२७

मकवानपुर । हजुरबुवाले बारीमा रहेको रुख ढाल्ने क्रममा च्यापिएर शुक्रबार साँझ १ जना नाबालकको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतका १२ वर्षीय आदर्श पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरबुवा भागीरथ पुडासैनीले शुक्रबार दिउँसो रुख काटेका थिए ।

त्यस क्रममा ढलेको रुखले च्यापिएर उनका नाति आदर्श गम्भीर घाइते भए । थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव त्रिवि शिक्षण अस्पतालकै शवगृहमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.