राष्ट्रपति पौडेल र बेलायती राजकुमारबीच भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १७:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका राजकुमार एडवार्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो ।

राजकुमार एडवार्ड पत्नी सोफीयासहित मंगलबार नेपाल भ्रमणमा आएका हुन् । भेटका क्रममा पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएकाले समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

Advertisement

भेटवार्ताका क्रममा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको जानकारी राष्ट्रपति पौडेलले गराएका थिए । पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए ।

राजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासका बारेमा जानकारी पाउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.