सुनसरीबाट २१३ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १६:२६
फाइल फोटो

विराटनगर । प्रहरीले सुनसरीबाट २१३. ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका– १ नुतन पेट्रोल पम्प छेउबाट २१३. ३४ ग्राम ब्राउनसुगरसहित भारतबिहारको अररिया थाना नरपथगंज सोनापुर– १ बस्ने ३३ वर्षीय कपिल मेहता र र सोही स्थानका २८ वर्षीय पंकजकुमार पासवानलाई पक्राउ गरेको हो ।

उनीहरु बीआर ३८ एके०२११ मोटरसाइकलमा सवार थिए ।

प्रहरीका अनुसार कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट १०९.६५० ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनको साथबाट थप १०३.६९० ग्राम बरामद भएको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.