बस दुर्घटनामा घाइते भएका विद्यार्थीको मृत्यु

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ४, आइतबार १३:४३

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा गत बुधबार बस दुर्घटनामा परेर घाइते भएका थप १ जना बालकको मृत्यु भएको छ ।

उपचारको क्रममा मेडिसिटी अस्पतालमा १० वर्षीय सनसाइन तामाङको मृत्यु भएको हो । तामाङसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा परेर यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, १४ वर्षीय सुशांक डोटेल र २३ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो । नगरकोट पिकनिक गएर फर्किने क्रममा चाबहिलको एसएस एकेडमीका विद्यार्थी बोकेको बस माघ ३० गते दुर्घटनामा परेको थियो ।

बा २ ख ७९५८ नम्बरको बसमा ४३ जना सवार थिए । दुर्घटना भएको दिन ३ जनाको मृत्यु भएको थियो । आइतबार थप १ जनाको मृत्यु भएको हो । अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.