नेपालको एमसीसी परियोजना स्थगित

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार २०:३४

काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना स्थगित गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार परियोजना स्थगित भएको इमेल नेपाल सरकारलाई यही फागुन २ गते प्राप्त भएको छ । नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेश अनुसार सम्झौताअन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप ९० दिनका लागि स्थगित भएको हो । अर्थ मन्त्रालयका अनुसार यस विषयमा अमेरिकाले पछि थप निर्णय लिने छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.