पूर्वाञ्चल विश्वविद्यालयबाट ८१५० विद्यार्थी दीक्षित

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १९:०७

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट ८ हजार १५० जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज भएको १३ औँ दीक्षान्त समारोहमा ८१५० विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८,विज्ञान तथा प्रविधिमा ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले पूर्वाञ्चल विश्वविद्यालय ज्ञानको केन्द्र र गौरवको विषय रहेको बताए ।

विद्यार्थीलाई पाठमा मात्रै केन्द्रित नभई ज्ञानको ब्यवहारिक सीप हासिल गर्नमा लाग्नु पर्ने उनले बताए । उनले पलायन हुने नभइ देश बनाउने अभियानमा लाग्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.