५४ अंकले घट्यो नेप्से

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १५:५५

काठमाडौं । आज (आइतबार) साताको पहिलो काराेबार दिन सेयर बजारमा ५४.६२ अंकले घटेको छ । उच्च गिरावट पछि नेप्से परिसूचक २६१४ अंकमा कायम भएको छ ।

आज कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।

१३ कम्पनीको मूल्य बढ्दा २३० को मूल्य घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.