सुनको मूल्य घट्यो

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार १२:०१
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन र चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलाको १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.