तेक्वान्दो पुम्से सेमिनार सम्पन्न

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २३, शनिबार ०८:४१

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको २ दिने तेक्वान्दो पुम्से सेमिनार सम्पन्न भएको छ ।
सातबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्र उक्त पुम्से सेमिनार सम्पन्न भएको हो ।

तेक्वान्दो हलमा भएको सेमिनारमा मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा  र सहायक प्रशिक्षक अस्मिता खड्काले प्रशिक्षण दिएका थिए । 

उक्त सेमिनारमा १ सय १ जना प्रशिक्षकहरू सहभागी भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तेक्वान्दो पुम्से सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.