अन्तिम खेलमा अफगानिस्तानमाथि नेपालको जित

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १६:०६

काठमाडौं । नेपाली यु १९ क्रिकेट टोलीले अफगानिस्तानमाथि जित निकालेको छ । तेस्रो एकदिवसीय खेलमा नेपाल डीएलएस मेथडबाट ८५ रनले विजयी भएको हो ।

मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा वर्षा भएसँगै खेल रोकिएको थियो ।

पानी परेकाले डीएलएस मेथडबाट नतिजा निकालिएको हो । सोहीअनुसार नेपाल ८५ रनले विजयी भएको हो ।

नेपाल अफगानिस्तानसँग पहिलो खेलमा १३० र दोस्रो खेलमा एक रनले पराजित भएको थियो । तेस्रो खेलमा भने जित निकालेको हो।

सुरूवाती दुई खेलमा जित निकाल्दै अफगानिस्तानले ३ खेलको एकदिवसीय युथ ओडीआई सिरिज२–१ ले आफ्नो पक्षमा पारेको छ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.