सुनको मूल्य फेरि बढ्यो

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार ११:१२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । सुनको मूल्य आज (शुक्रबार) पनि बढेको छ ।

भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यमा दैनिक भारी मात्रामा वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला ५ हजार ७ सय रूपैयाँले बढेको थियो ।

चाँदीको मूल्यसमेत बढेको छ। प्रतितोला ५ रूपैयाँले बढेको हो । भाउ बढेसँगै शुक्रबार चाँदी तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.