हङकङविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार १०:१७

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले दोस्रो खेलबाट एक परिवर्तन गरेको छ । पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका छन् ।

नेपालले हालसम्म २ खेल खेल्दा दुवै जितेको छ । हङकङले सोमबार यही मैदानमा अफगानिस्तानसँग पहिलो खेल खेल्दा पराजित भएको थियो । आजै माथिल्लो मुलपानीमा अफगानिस्तानले पनि तेस्रो खेल खेल्दै छ जहाँ टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।

नेपाल र अफगानिस्तान अब २ दिनको ग्यापपछि शनिबार एकआपसमा खेल्ने छन् । उक्त खेल यस छनोटको निर्णायक खेल बन्न सक्छ ।

नेपालको टोली : नरेन भट्ट (कप्तान), अभिषेक शर्मा, साहिल पटेल, निरज यादव, सन्तोष यादव, युवराज खत्री, अशोक धामी, बिपिन प्रसाद शर्मा, रोशन बिक, अपराजित पौडेल  र दिलसाद अली

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.