ज्यूँदो मान्छेले देख्ने भनेकै सपना हो।
ज्यूँदो भन्नु त लक्ष्य हो गन्तव्य हो।
सपना दिनमा होस् या त रात केही फरक पर्दैन निन्द्राबाट ब्युँझिएर सम्झिएजस्तो हैन ज्यूँदो सपना।
जब सपनाहरुको भोक लाग्छ उसलाई सुत्न दिंदैन।
–झापा