पेट्रोलकाे मूल्य बढ्यो

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार २१:५८
कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

विराटनगर । आइतबार रातिबाट लागु हुनेगरी  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ ।

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.