माधव नेपालकाे मुद्दा २ नम्बर इजलासमा

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार १२:२६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धकाे  मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।

विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दा परेको हो । अदालतमा बयानका लागि नेपाल अदालतमा पुगिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.