
काठमाडौं । नेपाल सरकारका ३४ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवा गरेको हो ।
समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यी हुन् सरुवामा पर्नेहरु

























