काठमाडौं । नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ ।
उनीहरुको बुधबार राति विभिन्न कार्यालयमा दरबन्दी तोकेर पदस्थापन गरिएको हो ।
यस्तो छ दरबन्दी सूची