उच्च अदालतका २७ न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथग्रहण

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १२:४९

काठमाडौं । उच्च अदालतका २७ जना नवनियुक्त न्यायाधीशहरूले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन् । साउन २२ गते बसेको न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गर्दै पदस्थापन गरेको थियो ।

तर, सो नियुक्तिप्रति नेपाल बार एसोसिएसनले असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गरेको छ ।

यी हुन् नवनियुक्त न्यायाधीशहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.