विराटनगरमा राधाकृष्ण रथयात्राकाे तयारी (तस्बिरहरू)

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १, आइतबार १४:१३

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ ।

रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ ।

Advertisement

वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ । यस यात्रामा हजारौं भक्तजनहरू सहभागी भएका छन् ।

रथयात्राका लागि काेशी प्रदेश सरकारले झापा, माेरङ र सुनसरी जिल्लामा  बिदा दिएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×