जेनजीले प्रदर्शन गर्दै

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार ०७:१०

काठमाडौं । युवा  पुस्ता(जेनज)ले आज(साेमबार)  देशका धेरै स्थानमा प्रदर्शन गर्दैछन्  ।

सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो ।  काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ । विराटनगरकाे महेन्द्र चाेकमा प्ररदर्शन हुनेछ ।

तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका हुन् ।

सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।

सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.