
विराटनगर । सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको विराेधमा विराटनगरमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् ।
साेमबार बिहान विराटनगरमा प्रदर्शन गरेका हुन् । काठमाडौंसहित देशका विभिन्न स्थानमा पनि प्रदर्शन भइरहेकाे छ ।

























