जेनजीकाे नारा : हामीलाई दलाल हाेइन, सरकार चाहिन्छ

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १२:५८

विराटनगर । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दकाे विराेधमा विराटनगरमा प्रदर्शन गरिरहेका युवा पुस्ताले ‘हामीलाई दलाल हाेइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरेका छन् ।

साेमबार सरकारविरुद्ध प्रदर्शन गरेका युवाहरूले भ्रष्टाचार अन्त्यको माग गरे ।

युवा पुस्ताले सामाजिक सञ्जाल खुला, भ्रष्टाचार बन्द गर जस्ता नारा लगाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.