इटहरी उपमहानगरमा जेनजीले लगाए आगो

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १७:१२

विराटनगर । आन्दोलनरत युवाहरुले इटहरी उपमहानगरपालिकामा आगो लगाएका छन् ।

युवापुस्ताले इटहरी उपमहानगरपालिकाभित्र सोमबार दिउँसो आगो लगाएका हुन् । आगलागीका कारण मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा क्षति पुगेकाे छ । आगो नियन्त्रणमा आउन सकेकाे छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.