विराटनगर । युवाहरुको समूहले कोशी प्रदेशसभा सचिवालय परिसर भित्र आगजनी गरेको छ ।
प्रहरीले सुरक्षा घेरा तोडेर सचिवालय प्रवेश गरेको प्रदर्शनकारीको समूहले परिसर भित्रको प्रहरी युनिटमा आगजनी गरेको हो ।