प्रधानमन्त्री ओलीले दिए राजीनामा

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १४:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

युवाहरुको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.