कोशीको मुख्यमन्त्री कार्यालयमा आगजनी

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १४:३९

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि आगजनी भएको छ ।

जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशसभा भवनमा आगजनीपछि मुख्यमन्त्री कार्यालयमा पनि आगजनी गरेका हुन् ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक कार्यालयमा पनि आगजनी गरेका छन् ।  आन्दाेलनमा उत्रिएकाे समूहले सरकारी कार्यालय खाेजीखाेजी आगजनी गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.