
काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलबाट निकालेका छन् ।
सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।
आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपाले जनाएको छ ।

























