विराटनगरकाे भाटभटेनी लुटपाट

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १८:०८

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरकाे भाटभटेनी लुटपाट भएको छ । सरकारी कार्यालय र नेताकाे घर खाेजीखाेजी आगजनी गरेकाे समूहले विराटनगरकाे भाटभटेनी लुटपाट गरेका हुन् ।

लुटपाटका क्रममा प्रदर्शनकारीले भाटभटेनी ताेडफाेड पनि गरेका छन् । लुटपाट भएको स्थानमा सुरक्षाकर्मी छैनन । लुटपाटकाे विषयमा जानकारी गराउँदा प्रहरी नआएकाे भाटभटेनी व्यवस्थापनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.