प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्ने

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १८:५७

काठमाडौं । जेनजीको आन्दोलनपछि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.