सर्वोच्च अदालतकाे सुनुवाइ अनिश्चितकालका लागि स्थगित

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १२:३६

काठमाडौं । जेनजी आन्दाेलनका नाममा आगजनी भएपछि सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो । जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.