मोरङमा कर्फ्यु

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १७:४७

विराटनगर । अराजक समूहले आतंक सृजना गर्न खोजीपछि जिल्ला प्रशासन कार्यालय, मोरङले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी भएको जानकारी दिएका छन् ।

अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस, भेला जस्ता कार्य गर्न नपाउने जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.