प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार २१:५२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

उनलाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानकाे  धारा उल्लेख गरिएकाे छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.