जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार १२:२३
प्रधानमन्त्री सुशीला कार्कीकाे सल्लाहकारमा ३ जना नियुक्त

काठमाडौं । सरकारले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई  शहीद घोषणा गरको छ ।

सहिद परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि भएको छ । जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ ।

पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.